अधिकारमा अंकुश लगाए ट्रेड युनियनमार्फत आन्दोलन गर्ने पेसागत संगठनहरुको चेतावनी
काठमाडौँ । ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी संघीय निजामती सेवा ऐनको विधेयक अगाडि बढेको भन्दै निजामती कर्मचारीहरूको राष्ट्रिय स्तरका ट्रेड युनियनहरू आक्रोशित भएका छन्। कर्मचारीका चार वटा पेसागत संगठनले...