प्रधानन्यायाधीश राणा बिरामी, संवैधानिक इजलास स्थगित
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी परेको भन्दै आजको संवैधानिक इजलास स्थगित भएको हो। प्रधानन्यायाधीश...