प्रधानमन्त्रीद्वारा बालुवाटारमा दीप प्रज्वलन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका उच्चपदस्थ अधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ दीप प्रज्वलन गरेका छन् । बुद्ध जयन्ती र कोरोना भाइरस विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतको...