संघीय संसदको महासचिवमा डा. भरतराज गौतम सिफारिस
काठमाडौं । संघीय संसदको महासचिवका लागि डा. भरतराज गौतमको नाम सिफारिस भएको छ । सोमबार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदका सचिव गौतमलाई महासचिव नियुक्त गर्न सिफारिस...