सहमतिमा मात्रै सुरक्षा प्रमुखको सरुवा गर्न गृहलाई प्रदेश २ को पत्र
जनकपुर । प्रदेशस्थित सुरक्षा निकायहरूको सरुवा गर्दा सहमति लिनुपर्ने भन्दै प्रदेश २ सरकारले गृह मन्त्रालयलाई पत्र लेखेको छ । प्रदेशमा शान्ति-सुरक्षामा खटिएका प्रमुखको सरुवा, पदस्थापना, काज र खटनपटन गर्दा प्रदेश...