प्रधानमन्त्रीसहित विशिष्टको मानमर्दनमा आँच पुर्याएको भन्दै दुई पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली तथा विशिष्ट व्यक्तिबारे अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्युरोले बिहीबार काठमाडौंको बुढानिलकण्ठबाट उनीहरूलाई पक्राउ गरेको...