भोलीदेखि अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द
काठमाडौँ । सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ । भोलि मंगलबारदेखि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतका अत्यावश्यक सेवाका कर्मचारीलाईवाहेक सरकारी...