सर्वोच्चका न्यायाधीशले प्रधानमन्त्रीसँग भेट भन्ने समाचार भ्रामक
काठमाडौँ । सर्वोच्च अदालतले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्ने गरी भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै खेद व्यक्त गरेको छ । केही अनलाइनले आज प्रधानमन्त्रीसँग सर्वोच्च अदालतका केही...