अदालतको अवहेलना नगरेको आइजिपी ठाकुरको जवाफ
काठमाडौँ। प्रहरी महानिरीक्षक(आइजिपी) ठाकुरप्रसाद ज्ञवालीले प्रहरीले अदालतको अवहेलना नगरेको भन्दै सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अदालतको आदेशबाट छुटे लगत्तै गिरफ्तार गरेर...