प्रस्तावित कर्मचारी समायोजन नियमावली नसच्याए ‘विभाजन’ ल्याउन सक्ने
काठमाडौं । प्रस्तावित कर्मचारी समायोजन नियमावलीले कर्मचारीमा विभाजन ल्याउन सक्ने भन्दै सच्चाउन माग गरिएको छ । निजामती कर्मचारी साख बचाउ अभियान समूहले विज्ञप्तिमार्फत् नियमावली सच्चाउन माग गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएको...