प्रदेशहरूले ‘छुट्टै सीडीओ’ नियुक्त गर्ने
काठमाडौँ । प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई प्रदेशहरूले छुट्टै सिडिओ नियुक्त गर्ने बताएका छन् । अपराध नियन्त्रण र शान्ति सुरक्षाका कामलाई कानुनी दायरामा ल्याउन गरिने...