शाखा अधिकृतको विज्ञापनप्रति समायोजित कर्मचारीहरूको चर्को असन्तुष्टि
काठमाडौँ । राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत) अप्राविधिक पदको लागि लोक सेवा आयोगबाट भएको विज्ञापनप्रति प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीहरूले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । खास गरी पछिल्लो ब्याटका...