कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन सामान्य प्रशासन मन्त्रालयको निर्देशन
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यसम्पादन र सेवालाई प्रभावकारी बनाउन आफू मातहतका निकायलाई चार बुँदे निर्देशन दिएको छ । मन्त्रालय र मातहतका निकायले मासिक बैठक गरी कामको...