एक लाख घुससहित सूचना केन्द्रका अधिकृत पक्राउ
काठमाडौँ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत (सातौँ तह) राम अवतार गुप्ता एक लाख घुससहित पक्राउ परेका छन्। जनचेतनामुलक सामग्रीहरू रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिएर...