भाइरल ‘टेबुल सलामी’ मेयरको अञ्जानमा गल्ती भएको प्रष्टोक्ति
धनकुटा । टेबुलमाथि चढेर सलामी दिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले अन्जानमा गल्ती भएको स्वीकार गरेका छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनका क्रममा गत...