स्वास्थ्य सचिव र विभागका महानिर्देशकलाई लेखा समितिले बोलायो
काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छलफल गर्न स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई बोलाएको छ । आउँदो सोमबार मन्त्रालयका सचिव र विभागका महानिर्देशकसँग...