समायोजन अध्यादेशबारे कर्मचारीको गुनासो सुनुवाइ गर्न गठित समितिले बुझायो सुझाव
काठमाडौँ । कर्मचारी समायोजन गर्न बनेको अध्यादेश, २०७५ मा कर्मचारीहरूको गुनासो सुनुवाइ गर्न गठित गुनासो व्यवस्थापन समितिले आफ्नो सुझाव पेस गरेको छ । समायोजन अध्यादेशका प्रावधानबाट कर्मचारीलाई परेका पिर मर्का...