कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भए ५० लाख
विराटनगर । कोरोना भाइरस(कोभिड–१९)बाट संक्रमित भएका बिरामीको उपचारका क्रममा मृत्यु भए परिवारलाई ५० लाख रुपैयाँ सहयोग दिने घोषणा गरिएको छ । प्रदेश १ को मन्त्रिपरिषद् बैठकले संक्रमितको उपचार र रेखदेखमा...