यस्ता छन् कोरोना रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका ६ निर्णय
काठमाडौँ ।उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरलको संयोजकत्वको कोरोना भाइरस(कोभिड–१९)सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले आइतबार आधा दर्जन महत्वपूर्ण निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिँहदरवारमा बसेको...