कर्मचारी समायोजन : कर्मचारीका सवालहरूको महाशाखा प्रमुख पनेरुको जवाफ
७७ हजार ४३ कर्मचारीले समायोजन फाराम भरेकोमा स्वास्थ्य सेवाबाहेकका ६२ हजारमध्ये ५९ हजार २ सय ७२ कर्मचारीको समायोजन सकिएको छ । समायोजन महाशाखाका अनुसार रेकर्डमा नभेटिएका भनिएका दुई/तीन हजार कर्मचारीमध्ये...