राष्ट्रिय गौरवको तामाकोसीमा कर्मचारी ‘सेटिङ’ : लागत दोब्बर, आयोजना अनिश्चित
काठमाडौँ । सरकारले प्राथमिकताका साथ ‘राष्ट्रिय गौरव’ नामकरण गरेका आयोजनाहरूमध्ये अधिकांशको अवस्था कछुवा गतिमा छ । निर्माण र बजेटमा उच्च प्राथमिकतामा राखेका आयोजनाहरू निर्धारित समय र लागत बढेको बढ्यै हुँदासम्म...