जिल्ला न्यायाधीशलाई नगरपालिकामा समायोजन !
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला न्यायाधीशलाई गरुडा नगरपालिकामा समायोजन गरेको सार्वजनिक भएको छ । कर्मचारी समायोजन सम्बन्धी आधिकारिक सरकारी पोर्टल समायोजन डट जीओभी डट एनपीमा कर्मचारी...