शिक्षा सेवाका अधिकृतको नतिजा सार्वजनिक, २४ जिल्लाबाट २८ जना सिफारिस
काठमाडौं । लोक सेवा आयोगले शिक्षा सेवाका अधिकृतहरूको नतिजा प्रकाशन गरेको छ । आयोगले गतवर्ष कार्तिक २९ गते खुला तथा समावेशीका आधारमा पदपूर्तिका लागि माग गरेको शिक्षा सेवा तर्फ विभिन्न...