संघीय प्रणालीमा कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न सामान्य प्रशासन मन्त्री पण्डित भारत प्रस्थान
काठमाडौँ । संघीय प्रणालीमा कर्मचारी व्यवस्थापनबारे अध्ययन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित छिमेकी मुलुक भारततर्फ प्रस्थान गरेका छन् । मन्त्रालयका प्रशासन सुधार महाशाखा प्रमुख भुपाल बराल...