लोक सेवा विज्ञापन स्थगितः दुई महिना सार्ने निर्णयलाई आयोगले सिरियसली हेर्ने
काठमाडौँ । कर्मचारी भर्ना दुई महिना ढिलो गरी खोल्न लोक सेवालाई सरकारले गरेको निर्णयलाई आयोगले सिरियसली हेर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई कर्मचारी छनौटको विज्ञापन दुई महिना...