बौद्धका डिएसपी श्यामकुमार राई घुससहित पक्राउ
काठमाडौं । महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार राईलाई रंगेहात पक्राउ गरेकाे हाे।...