लोक सेवाको विज्ञापन बन्द नगर्न मन्त्री तथा सचिवको ध्यानाकर्षण
काठमाडौं । लोक सेवा आयोगबाट कर्मचारी पदपूर्ति बन्द गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागिएको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खुला, बढुवा र आन्तरिक...