अख्तियारको प्रमुख आयुक्तमा नविन घिमिरे सिफारिस
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविनकुमार घिमिरेको नाम सिफारिस गरिएको छ । संवैधानिक परिषदको बुधवार बसेको बैठकले घिमिरेको नाम सिफारिस गरेको हो । उनी अख्तियारको कार्यवाहक प्रमुख...