लोक सेवाद्वारा १२ जना सहसचिव सिफारिस
काठमाडौं । लोक सेवा आयोगले १२ जना सहसचिवलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ । सहसचिव(रा.प. प्रथम श्रेणी)का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका १६ उम्मेदवारहरुको अन्तर्वाता, प्रस्तुतीकरण, मामिला...