एक महिनाभित्र कर्मचारी व्यवस्थापन
चितवन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने बताए । मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आइपुगेका मन्त्री पण्डितले आज यहाँ पत्रकारसँग कुरा गर्दै...