जापानिज इन्सेफ्लाइटिसबाट झापामा ६ जनाको मृत्यु
भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेइ संक्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट...