२३ फाल्गुन २०८१, शुक्रबार
स्थायी आएपछि ३३ करार कर्मचारीको सेवा करार भंग
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले स्थायी कर्मचारीको नियुक्ति भएपछि ३३ जना करार कर्मचारीको सेवा करार भंग गरेको छ। अदालतले फागुन २३ गतेदेखि लागू हुनेगरी राजपत्रांकित द्वितीय श्रेणीका डिट्ठा र तामेलदार पदमा...