वृत्ति विकासमा अवरोध भएको भन्दै लेखा अधिकृतहरूद्वारा संघमा फिर्ता गर्न माग
धनगढी । सुदूरपश्चिम प्रदेशमा कार्यरत लेखा समूहका अधिकृतहरूले वृत्ति विकासको अवसर नपाएको गुनासो गर्दै संघीय सरकारमै फिर्ता पठाउन माग गरेका छन्। २०७४ सालमा प्रदेशमा समायोजन भएका लेखा अधिकृतहरू प्रदेश निजामती...