अर्थ मन्त्रालयद्वारा बहु वर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता
काठमाडौँ । अर्थ मन्त्रालयले बहु वर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको यकिन विवरण उपलब्ध गराउन मन्त्रालयहरूलाई ताकेता गरेको छ । अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका...