गृह मन्त्री लेखकले भने- सरकारी लगानी परेको निजी क्षेत्रमा अख्तियारले अनुसन्धान गर्नुपर्छ
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले सरकारी लगानी वा अनुदान पाएको निजी संस्थामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्ने बताएका छन् । बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भएको भ्रष्टाचार...