स्थानीय सेवा ऐन-०८१ प्रति असन्तुष्टि जनाउँदै कर्णालीका स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनमा
सुर्खेत । कर्णाली प्रदेश सरकारले जारी गरेको ‘स्थानीय सेवा (गठन र सञ्चालन) ऐन-०८१’ मा विभेद गरिएको भन्दै स्थानीय तहका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। ७९ वटै पालिकाका एक सयभन्दा बढी कर्मचारीहरूले...