पर्यटन बोर्डका सीइओ जोशीद्वारा पदभार ग्रहण, युद्धस्तरमा काम गर्ने प्रतिबद्धता
काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीइओ) दीपकराज जोशीले पदभार ग्रहण गरेका छन् । दोस्रो कार्यकालका लागि उनले बोर्डको नेतृत्व सम्हालेका हुन् । उनले सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकता दिने र...