सरकारी निकायबाट सेवा प्रवाह भए-नभएको अब सीधै प्रधानमन्त्री कार्यालयबाट अनुगमन गरिने
काठमाडौँ । सरकारले सरकारी निकायबाट समयमै कार्यसम्पादन र सेवा प्रवाह भए नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रबाट नियमित रूपमा अनुगमन गर्ने भएको छ । तोकिएको समयावधिमा कुनै...