व्यवसायीमाथि आक्रमण गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायीमाथि रड प्रहार गरिएको घटनामा सातजनाविरुद्ध मुद्दा दर्ता भएको छ । नुवाकोटका अजय लामा, मार्सल भनिने शैलेन्द्र तामाङ, दीपक बरामु, निश्चल सुनार, लक्ष्मी राई,...