इजरायल जाने कामदारको छनोट प्रक्रिया विश्वसनीय बनाउन छानबिन समिति गठन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जाने नेपाली कामदारको छनोट प्रक्रिया विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक...