लोक सेवाद्वारा फिजियोथेरापी असिस्टेन्ट पदका उम्मेदवार सिफारिस (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले फिजियोथेरापी असिस्टेन्ट पदका उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रीय कार्यालयले मंगलबार साँझ एक सूचना जारी गरी फिजियोथेरापी असिस्टेन्ट पदका उम्मेदवार सिफारिस गरेको जानकारी दिएको...