सिंहदरवारमा सुदूरपश्चिम : बहुदलयता पहिलो पटक देखिएको दबदबा
२०४८ यताका करिब ३३ वर्षमा सुदूरपश्चिमबाट ३९ जना मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री बने । त्यसमध्ये यस पटक प्रभावशाली मन्त्रालयसहित सिंहदरबार पसेका चार जना मन्त्रीको क्याबिनेटमा सहभागिता सम्भवतः बहुदलयताकै ठूलो...