अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ
काठमाडौँ । अर्थ मन्त्रालय नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ ग्रहण गरेका छन् । उनले बिहीबार प्रधान न्यायाधीश प्रकाशमान सिंहसमक्ष शपथ लिएका हुन् ।...