राजनीतिक कारावासदेखि चौथो कार्यकालसम्म : केपी शर्मा ओलीको नेतृत्व यात्रा
काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।...