श्रीलंकाका लागि राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी दिन आह्वान
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । संसदीय सुनुवाइ समितिले आज एक सूचना...