यातायात विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । फर्जी विवरण राखेर नक्कली लाइसेन्स विवरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानपछि जिल्ला सरकारी वकिल...