स्वास्थ्य मन्त्रालयले गठन गर्यो गुनासो सुनुवाइ समिति
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाइ समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार गरेको निर्णय अनुसार यो समिति बनाइएको हो । मन्त्रालयका...