काठमाडौँ प्रहरीले भद्रकालीबाट सेवा प्रदान गर्ने
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित नयाँ कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ । यसअघि काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले...