अख्तियार पदाधिकारी छान्न खुला प्रतिस्पर्धा: उपयुक्त विकल्पको खोजी
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र आयुक्तहरूलाई खुला प्रतिस्पर्धाबाट छनोट गर्ने प्रस्तावले राज्य व्यवस्था तथा सुशासन समितिमा बहस सुरु गरेको छ। संवैधानिक परिषदमार्फत हुने पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डाका...