मन्त्रिपरिषद् बैठक बस्दै, ११ देशमा राजदूत नियुक्तिको तयारी
काठमाडौँ । आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा चार बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार...